द हिमालय ड्रग कम्पनीले बजारमा ल्यायो नयाँ क्रिम « Eglish Khabarhub

द हिमालय ड्रग कम्पनीले बजारमा ल्यायो नयाँ क्रिम




काठमाण्डौ । हिमालय ड्रग कम्पनीले आज युथ इटर्निटि नामक छालाको हेरचाह गर्ने विशिस्ट क्रीमहरु प्रस्तुत गरेको छ ।

यस युथ इटर्निटिरेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालार्इ स्टेमसेल प्रविधिबाट तयार पारिएको हो ।

जसले छाला लाई जवान राख्न मद्दत गर्छ।आज भएको समारोहमा प्रख्यात छाला विशेषज्ञ डा.अपर्णा शाहले बिरुवाको स्टेम सेल्सको महत्वबारे जानकारी दिइन् ।

समारोहमा हिमायल युथ इटर्निटिका ब्राण्ड अम्ब्यासेडर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो।

समारोहमा प्रारम्भिक अवस्थादेखि छालाको हेरचाह गर्ने तथा युथइटर्निटिको महत्वपूर्ण सिद्धान्तको बारेमा समेत छलफल गरियो।

Publish on: