फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लघुवित्त वित्तीय संस्थामा परिणत « Eglish Khabarhub

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लघुवित्त वित्तीय संस्थामा परिणत



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको नाम परिवर्नत भएको छ । अब सो कम्पनीको नाम फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुनेछ ।

नाममा परिवर्तन आएपनि नेपाल स्टक एक्सचन्ज (नेप्से) मा राखिएको संकेतमा भने कुनै परिवर्तन नभएको जनाइएको छ ।

Publish on: