काठमाडौं । मेगा बैंक नेपालले स्वतन्त्र सञ्चालकमा शिवादेवी काफ्लेलाई नियुक्त गरेको छ ।
बैंकको भदौ १० गते बसेको संचालक समितिको २२९ औं बैठक मार्फत उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव तुल्सीराम पोखरेलले जानकारी दिए ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS