मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गरिमा विकास बैंकले बोनश सेयर र नगद लाभांस बितरण गर्ने


काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनश सेयर तथा नगद लाभांस वितरण गर्ने भएको छ ।

बैंकले हाल कायम चुक्तापूँजीे २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ ७ पैसा को १० प्रतिशत बोनस र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पछि वितरण गरिने कम्पनीे सचिव तथा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले बताए ।