मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्बीरमा यस्तो देखियो नाडा अटो शो–२०१८


काठमाडौं । मंगलबारदेखि राजधानीमा गाडी ब्यवसायीको कुम्भमेला नाडा अटो शो–२०१८ शुरु भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अटो मेलाको उदघाटन गरे । मेला ६ दिनसम्म चल्नेछ ।

६० हजारभन्दा बढीले मेला अवलोकन गर्ने र ५ अर्ब रुपैयाँको कारोबार हुने आयोजक नेपाल अटोमोवाइल्स डिलर एशोसिएशनले जनाएको छ ।