काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनीले साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरेको सूचना पारदर्शी नभएको भन्दै शेयर लगानीकर्ता संघ नेपालले आपत्ति जनाएको छ ।
संघका महासचिव जगन्नाथ पुडासैनीले विज्ञप्ति प्रकाशित गरी सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने संवेदनशील सूचना पारदर्शी ढंगले सर्वप्रथम नेप्सेमा प्रकाशित गर्नुपर्नेमा त्यस्तो नभएको भन्दै आपत्ति जनाएका छन् ।
SHARE YOUR THOUGHTS