काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजिआई) का सञ्चालक योगेश्वर शर्मा ढकालले राजीनामा दिएका छन् ।
ढकालले आफ्नो व्यक्तीगत कारण उल्लेख गरी भदौ ५ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए ।
उनको राजीनामालाई भदौ २७ गते बसको बैठकले स्वीकृत गरेको कम्पनी सचिव शरण रेग्मीले जानकारी दिए ।
SHARE YOUR THOUGHTS