काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रतापकुमार आचार्यले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
आचार्यको राजीनामा स्वीकृत भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले बताए ।
SHARE YOUR THOUGHTS