काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैकको बोनस सेयर सूचिकृत भएको छ ।
बैंकको १३ लाख ४ हजार ७ सय १ दशमलव ९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सो बैकको बजारपूँजीकरण ३ अर्ब ६२ करोड ८८ लाख ५० हजार ४ सय ७५ रुपैयाँ रहेको छ ।
यस्तै, जम्मा २ करोड ५० लाख २६ हजार ५ सय ५५ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कामनाको सेयरको बजार मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS