बजाज डिस्कभर २० हजार डाउनपेमेन्टमा पाइने « Eglish Khabarhub

बजाज डिस्कभर २० हजार डाउनपेमेन्टमा पाइने



Print

Print

काठमाडौं । मोटरसाइकल ब्राण्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट सुरु गरेको छ ।

कम्पनीले न्यूनतम १९ हजार ९९९ न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने योजना ल्याएको हो । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रा लि. बाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार यो चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भनेर यो न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको हो ।

Publish on: