काठमाडौं । आइसिएफसि फाइनान्सले १५ औं वार्षिक साधारण सभा असोज १९ गते हुने भएको छ । फाइनान्सको भदौ १८ गते सोमबार बसेको सञ्चालक समितिले सो निर्णय गरेको हो ।
साधारण सभा असोज ९ गते मंगलबार बिहान ११ बजेको रिजेन्सी ब्याङ्केट, सानो गौचरणमामा हुने जनाइएको छ ।
SHARE YOUR THOUGHTS