काठमाडौं । यूनिलिभर नेपालले आगामी कात्तिक ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सञ्चालक समितिको बैठकले २५ औं वार्षिक साधारण सभाको मिति तोकेको हो ।
सो साधारण सभा मार्फत कम्पनीले संचालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृत गर्ने जनाएको छ । यस्तै, प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा समेत जानकारी गराउने कम्पनी सचिव सोनाम श्रेष्ठले जानकारी दिए ।
SHARE YOUR THOUGHTS