टिभीएसले गर्यो रेसिङ स्टन्ट « Eglish Khabarhub

टिभीएसले गर्यो रेसिङ स्टन्ट



काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपाल मै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ । टीभीएस रेसिङ स्टन्ट टोली द्वारा उत्शाहजनक र मनोरन्जनात्मक ढंगले सम्पन्न भएको छ ।

मध्य काठमाडौ स्थित बग्गीखानामा सम्पन्न विश्व प्रख्यात दुई तथा तीन पाङ्ग्रे सवारी उत्पादक टीभीएस मोटर कम्पनीद्वारा पहिलो पटक दुई अन्र्तरास्ट्रिय अपाचे प्रो परफरमेन्स (एपीपी) को आयोजना भएको थियो ।

टीभीएस मोटर कम्पनीको “थ्री मिलियन अपाचे अन रोड“ अर्थात् ३० लाख सवारी सक्रिय रहेको खुसियालीमा यो उत्सव मनाइएको हो । यस स्टन्ट कार्यक्रमले टीभीएस अपाचे प्रिमियम मोटरसाइकलको लागी एक महत्वपूर्ण आयाम थपेको थियो ।

Publish on: