नेप्सेलाई दिनुपर्ने वार्षिक शुल्क नबुझाएपछि पाँच कम्पनीको सेयर कारोबार रोक्का « Eglish Khabarhub

नेप्सेलाई दिनुपर्ने वार्षिक शुल्क नबुझाएपछि पाँच कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचिकरण शुल्क नबुझाएपछि चारवटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

यसरी सेयर कारोबार रोक्का हुने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक,पूर्णिमा विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक,मल्टीपर्पोच फाइनान्स रहेका छन् ।

नियमित रुपमा वार्षिक शुल्क नबुझाएर ती कम्पनीले सेयरधनीको सम्पत्तिमाथि भने खेलबाँड गरेका छन् ।

Publish on: