आँखुखोला हाइड्रोपावरको आइपिओ बाँडफाँड « Eglish Khabarhub

आँखुखोला हाइड्रोपावरको आइपिओ बाँडफाँड



काठमाडौं । आँखुखोला हाइड्रो पावरले निष्कासन गरेको साधारण सेयर बाँडफाँड भएको छ ।

कम्पनीमा ४७ हजार ४०० जना आवदेकले २० कित्ताको दरले सेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमा ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषलाई र २७ हजार ५२० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको थियो ।

Publish on: