मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बैंकमा खुल्यो ३९६ पदमा जागिर, अनलाइनबाट आवेदन भर्नुपर्ने


काठमाडौं । नेपाल बैंकले ३९६ संख्यामा आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो ।

बैंकले खुलाएको सबै पदमा आवेदन भने अनलाइन मार्फत दिनुपर्ने छ ।

आवेदकले मंसिर ६ सम्ममा अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । यसको लागि नेपाल बैंकको वेवसाइटमा जानुपर्ने हुन्छ ।