काठमाडौं । बहुसंख्यक हिन्दूहरु भएको नेपाली समाजलाई यतिखेर तिहारले छपक्कै छोपेको छ । बुधबारदेखि सरकारले तिहार मनाउन २ दिनका लागि सार्वजानिक विदा पनि दिएको छ ।
लक्ष्मी पूजा अघि नै सर्वसाधारण भने तिहारमा चाहिने आवश्यक सामाग्री किनमेलमा ब्यस्त छन् । 

OUR TEAM
प्रतिक्रिया