एनएमबिले दिने भयो १० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश « Eglish Khabarhub

एनएमबिले दिने भयो १० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश



काठमाडौं । एनएमबि बैंकले १० प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ७४ करोड रहेको छ ।

Publish on: