काठमाण्डौ । मेगा बैंकले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट एक प्रतिशत बोनस सहित ६.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले १.००२३३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ६.८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि वार्षिक साधारण सभाबाट अनुमोदन वितरण हुने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS