२९ मंसिर २०८२, आइतबार

एन.आई.सी एशिया बैंकको नयाँ शाखा इटहरीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । एन.आई.सी एशिया बैंकले शाखा विस्तार गर्ने क्रममा सुनसरीको इटहरीमा नयाँ शाखा खोलेको छ ।

इटहरी उप–महानगरपालिका स्थित पचरुखी शाखाको एन आई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले एक समारोहका विच उदघाटन गरेका हुन ।

शाखा विस्तारसँगै एन आइ सी बैंकका ग्राहकले २७० शाखा कार्यालय, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रयोग गर्न पाउने भएका छन ।

देशभर रहेका हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।