काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । १० करोड ५९ लाख कित्ता साधारण सेयर दोस्रो बजारमा कारोबारको लागि सूचिकृत भएको हो । Publish on:
SHARE YOUR THOUGHTS