काठमाडाै । नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई ५% वोनश शेयर तथा १०.७९% नगद लाभांश दिने भएको छ । बैंकको २५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा २७६.१७ करोड संचालन मुनाफा र २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ ।
SHARE YOUR THOUGHTS