२ पुस २०८२, बुधबार

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना, स्वास्थ्य स्थिति के छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा दाहाललाई आइतबार बिहान भर्ना गरिएको हो । केही दिनयता लगातार ज्वरो र खोकीले स्वास्थ्यमा सस्या पारेपछि आइतबार उनलाई अस्पताल भर्ना गरिएको हो ।

डा. युवराज शर्मालगायतको टोलीले उपचार गरिरहेको छ ।