२९ मंसिर २०८२, आइतबार

विश्वका अनौठा यी १० होटल, जहाँ पुग्दा स्वर्ग पुगेको अनुभूति हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मानिस सामाजिक प्राणीमात्र नभएर सौखिन प्राणी पनि हो । मानिस सकेसम्म संसारका धेरै ठाउँ घुमफिर गर्न रचाँउछ । तर घुमफिर सजिलो कुरा होइन ।

घुमफिरमा गरिएको खर्चले मनलाई प्रसन्न बनाओस भन्ने सबैको इच्छा हुन्छ ।

विभिन्न ठाउँ घुम्दै गर्दा संसारमा यस्ता अनौठा र आकर्षक होटलहरु बनेका छन्, जहाँ सम्भव भएसम्म जिवनको कालखण्डमा एक पटक पुगेमा स्वर्ग पुगेको अनुभुति हुन्छ ।

संसारका अनौठा होटलहरु मध्येका १० अनौठा र आकर्षक होटलहरु यस्ता छन्

१. दी मान्टा रिसोर्ट , जान्जीवर

२. होटल क्याक्लोतानेन, फिनल्याण्ड

३. लाडेरा रिसोर्ट, सेन्ट लुसिया 

 

४. एस्टार्टी सुट्स होटल, ग्रीस

५. रयाभादि क्रयादी, थाइल्याण्ड

६. कोन्रर्याड माल्दिभ्स, रङगली आइल्याण्ड

७. पञ्चोरान रिट्रीट, बली

८. होटल उबुड ह्याङगीङ गार्डेन्स, इन्डोन्एसिया

९. डिडन आइल्याण्ड रिसोर्ट

१०. एइस्चर क्लिफ रेष्टुरेण्ट