३० मंसिर २०८२, सोमबार

नेपाल औषधि कम्पनी लिमिटेडका महाप्रबन्धककाे राजिनामा स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल औषधि कम्पनी लिमिटेडका महाप्रबन्धक डा. रोवटकृष्ण सुवेदीको राजिनामा स्वीकृत गरेको छ । माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीको राजिनामा स्वीकृत गरेको हो ।

‘नेपाल औषधि कम्पनीका महाप्रबन्धक रोबटकृष्ण सुवेदीको राजिनामा स्वीकृत गरिएको छ,’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने ।