काठमाडौ । सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सेवाप्रदा गर्ने सम्बन्धि बैंंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन । अब सम्झौता अनुसार यस बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवा सहज र सरल रुपमा लिन सक्नेछन ।
यसरी बैंकल
आफ्ना सबै शाखाहरुबाट बैकिङ्ग सेवाको अतिरिक्त एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्वन्धि सेवा पनि प्रदान गर्नेछ ।
SHARE YOUR THOUGHTS