नेप्सेले सोध्यो प्रभुलाई स्पष्टिकरण « Eglish Khabarhub

नेप्सेले सोध्यो प्रभुलाई स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो त्यसको तथ्यगत जानकारी गराउन निर्देशन दिएको छ ।

यस अघि बैंकले लगानीकर्ताहरुलाई दिने भनेको लाभांश दर ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांशलाई बढाएर ८ प्रतिशत बोनस दिने नेप्सेलाई जानकारी गराएको थियो ।

प्रभुले बैंकले राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको भन्दै लाभांश दरमा परिवर्तन गरेको जनाएपनि नेप्सेले भने त्यसकाृे बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो, त्यसको तथ्यगत आधार उपलब्ध गराउने निर्देशन दिएको हो ।

Publish on: