विहीवार भारी हिमपात र भिषण वर्षाको सम्भावना: शर्तक रहन आग्रह « Eglish Khabarhub

विहीवार भारी हिमपात र भिषण वर्षाको सम्भावना: शर्तक रहन आग्रह



काठमाडौं । देशका विभिन्न भुभागमा भोली विहीबार भारी वर्षा सहित हिमपातको सभ्भावना रहेको मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

आज मौसममा सामान्य बदली देखिए पनि भोली विहिबार देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने जनाएको छ । उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षाको सम्भावना रहेको समेत उक्त शाखाले जानकारी दिएको छ । भारी वर्षा र हिमपातका कारण हिमपहिरो लगायत अन्य विपतबाट शर्तक रहन सबैलाई आग्रह गरेको छ ।

भारी हिमपात र बर्षाका कारण बाढी र पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्ने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।

Publish on: