मार्जिन कारोबार सुरु गर्न ब्रोकरलाई नेप्सेको आग्रह « Eglish Khabarhub

मार्जिन कारोबार सुरु गर्न ब्रोकरलाई नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दलाल व्यवसायीहरु (ब्रोकर)लाई मार्जिन कारोबार लागु गर्ने कार्य अघि बढाउन आग्रह गरेको छ ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै ‘नेपाल स्टक एक्सचेन्ज मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५’ लागू भएको र उक्त कार्यविधि अनुसार काम गर्नका लगि सदस्य दलाल व्यवासायीहरुलाई आग्रह गरेको छ ।

Publish on: