एन आई सी एशिया बैंकका ग्राहकले अव घरैमा बसेर केवाईसी अपडेट गर्नसक्ने « Eglish Khabarhub

एन आई सी एशिया बैंकका ग्राहकले अव घरैमा बसेर केवाईसी अपडेट गर्नसक्ने



काठमाडौ । एन आई सी एशिया बैंकलले आफ्ना ग्राहकको सहजताका लागि अव घरमै बसेर केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ ।

बैंकको शाखा कार्यालयमा स्वंयम उपस्थित हुन पर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै ग्राहकहरु घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक बेभसाइटमा गई आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन ।

Publish on: