१ पुस २०८२, मंगलबार

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ ।

तेह्रथुमको आठराई गाउँपालिकास्थित चोहान डाँडामा बन्न लागेको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको एयर डाइनास्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।
गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो।

मन्त्रीसहित उक्त हेलिकप्टरमा ६ जना चढेका थिए ।

घटनाकाे विस्तृत विवरण अाउन बाँकी छ ।