१ पुस २०८२, मंगलबार

यस्तो छ पर्यटनमन्त्री रविन्द्र अधिकारीको अन्तिम ट्वीट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी ट्वीटरमा निकै धेरै एक्टिभ थिए । ट्वीटरमार्फत् उनी आफ्ना कुराहरु राख्थे । र, सर्वसाधारणसँग अन्तरक्रिया पनि गर्थे ।

हालसम्म अधिकारीले ६ हजार ९ सय २४ वटा ट्वीट गरेका छन् । ‘चैत २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति थालिँदै’ भन्ने समाचारको लिंक नै मन्त्री अधिकारीले गरेको अन्तिम ट्वीट भयो ।

अधिकारीलाई ट्वीटरमा ७९ हजार ४ सयले फलो गरेका छन् भने अधिकारीले ३ हजार ८ सय ८१जनालाई फलो गरेका छन् ।