रवीन्द्र अधिकारीका बुवा-आमालाई पोखराबाट काठमाडौं ल्याईयो « Eglish Khabarhub

रवीन्द्र अधिकारीका बुवा-आमालाई पोखराबाट काठमाडौं ल्याईयो



काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुवा–आमालाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

मन्त्री अधिकारी दुर्घटनामा परेको खबर पाएपछि आमा लक्ष्मी अधिकारी र बुवा इन्द्र अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

Publish on: