काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा नै नवीकरण नगर्ने र तोकिएको शर्तसमेत पालना नगर्ने इन्टरनेट सेवाप्रदायकको धमाधम इजाजतपत्र खारेज गर्न थालेको छ । प्राधिकरणले सोमबार मात्रै लाइफ नेट र सी डाटा कम्युनिकेसनको इजाजतपत्र खारेज गरेको थियो । सोमबार एकैदिन दुईवटा इन्टरनेट सेवाप्रदायकको इजाजतपत्र खारेज गरेको सूचना निकालेको दूरसञ्चार प्राधिकरणले मंगलबार फेरि अर्को एक सेवाप्रदायक रेग्मी…