एयर डाइनिष्टीका हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सातको घटनास्थलमा नै निधन भयो ।
दुर्घटनामा यती एयरका अध्यक्ष आङछिरिङ शेर्पापनि निधन भयो ।
आङछिरिङका कान्छा भाई टेन्डी शेर्पाको निधनपनि हेलिकप्टर दुर्घटनामा परेर भएको थियो । २०५५ सालमा एयर डाइनिष्टीको हेलिकप्टरमा परेर टेण्डिको निधन भएको थियो । १० वर्षपछि दाई आङछिरिङको पनि एयर डाइनिष्टीको हेलिकप्टर दुर्घटनामा परेर निधन भयो ।
एयर डाइनिष्टीमा आङछिरिङकै परिवारका सदस्यको लगानी रहेको छ ।
SHARE YOUR THOUGHTS