अमेरिका– उत्तर कोरिया वार्ता विना कुनै सहमति सकियो « Eglish Khabarhub

अमेरिका– उत्तर कोरिया वार्ता विना कुनै सहमति सकियो



काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता कि जोङ उन विचको वार्ता विना कुनै सहमति टुङगिएको वाइट हासउले जनाएको छ ।
विशेष चासोका साथ हेरिएको उक्त वार्ताबाट केहि ठोस सहमति हुने विश्लेषकहरुले अनुमान गरेका थिए ।
अहिले कुनै सहमति नभएको तर दुबै देशको समुहले भविष्यमा पुन वार्ता गर्ने वातावरण मिलाउन लाग्ने प्रवक्ता सरा स्यान्डरद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।

Publish on: