काठमाडौं । धितोपत्र बोर्डका अनुसार हकप्रद जारी गर्नका लागि ८ वटा कम्पनी पाइपलाइनमा रहेका छन् । ८ कम्पनीका ४ अर्ब ५२ करोड ९४ लाख ४५ हजार ७०० रुपैयाँको ४ करोड ५२ लाख ९४ हजार ४५७ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
बोर्डको पाइपलाइनमा रहेको सेयर जारी गर्नुपूर्व बोर्डले जारी गर्न अनुमति दिनुपर्छ । यतिबेला हकप्रद जारी गर्ने कम्पनीमा कित्ताका आधारमा हेर्दा सबै भन्दा बढी अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ ।
अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ ।
कित्ताको आधारमा सबैभन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ ।
अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपी पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ ।
कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ ।
कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ । अपि पावरको २ करोड २६ लाख ८० हजार कित्ता रहेको छ । कित्ताको आधारमा सबै भन्दा कम २ लाख ८८ हजार कित्ता हकप्रद सेयर जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको रहेको छ ।
यता प्रतिशतको आधारमा हेर्दा सबै भन्दा बढी हकप्रद जारी गर्ने संस्थाको रुपमा मल्टीप्रपोज फाइनान्स रहेको छ । मल्टीप्रपोजले १ः८.६४४६९ अर्थात ८६४.४६ प्रतिशत सेयर दिने जनाएको छ ।
यस्तै श्रीराम सुगर मिल्सले १ः३ अर्थात ३०० प्रतिशत, अपि पावरले १ः२ अर्थात् २०० प्रतिशत, ङादी ग्रुप पावरले १०ः३ अर्थात ३० प्रतिशत हकप्रद सेयर दिने जनाएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने वित्तीय संस्थाहरुले हकप्रद बेचेर तोकेको पुँजी पुर्याउने गरेका छन् ।
SHARE YOUR THOUGHTS