काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुमितकुमार केडिया नियुक्त भएका छन् ।
यही फागुन २१ गते बसेको कम्पनीको १४३औँ सञ्चालक समितिको बैठकले केडियालाई सर्वसाधारण सेयरधनीका तर्फबाट संचालकमा नियुक्त गरेको हो ।
उनी ब्यापारिक घराना केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक समेत हुन् ।
SHARE YOUR THOUGHTS