मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेटवर्कको लेयरमा समस्या, नेप्सेले कारोबार समय नथप्ने


काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सफ्टवेयरमा रहेको नेटवर्कको लेयरमा समस्या देखिएको भन्दै आइतबार मध्यान्न १२ः४१ बजेदेखि सेयर कारोबार हुन सकेन । यो दिन सवा दुई घन्टा सेयर कारोबार हुन पाएन ।

सफ्टवेयरमा समस्या देखिनासाथ नेप्सेका टेक्निसियनहरुले मर्मत जारी राखेको प्रवक्ता मुराहरी पराजुलीले बताए । सफ्टवेयरमा देखिएको समस्या समाधानको काम भइरहेकाले आज सेयर कारोबारको समय नथपिने जानकारी गराए ।