काठमाडौ । कतार एयरवेजले नेपालबाट १ सय ६२ जना कर्मचारी भर्ना गर्ने भएको छ । विभिन्न दश पदमा १६२ जना कर्मचारीका लागि नेपाली नागरिकहरुबाट निबेदन आहवान गरेको छ ।
स्टेवार्डमा ३० जना पुरुष, रिक्रियसन एटेन्डेन्टमा ५ जना महिला वा पुरुष, असिस्टेन्ट एफ एण्ड वि एटेन्डेन्टमा २० जना महिला वा पुरुष, कमिस सेकेन्ड मा १० जना महिला वा पुरुष, लङग एटेन्डेन्ट फ्रन्ट अफ हाउस पदमा २० जना महिला वा पुरुष, कमिस फस्टमा १० जना महिला वा पुरुष, स्पा थेरापिस्टमा ५ जना महिला वा पुरुष, बेल होस्टमा २० जना पुरुप, कस्टमर सर्भिस एजेन्टमा ४० जना महिला वा पुरुष, एडमिनिस्ट्रेटिभ असिस्टेन्टमा २ जना महिला वा पुरुष माग गरेको छ ।
उक्त पदमा नियुक्त हुने कर्मचारीले हप्ताको ४८ घण्टा अर्थात हप्तामा ६ दिन काम गर्नुपर्ने छ । ओभरटाइस सुविधा कम्पनीको नियमअनुसार हुने र वार्षिक विदा ३० दिन हुने समेत एयरवेज कम्पनीले जनाएको छ ।
यस्तो छ पद र तलब विबरण
SHARE YOUR THOUGHTS