मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलआईसी नेपालले १२ प्रतिशत बोनस शेयर दिने


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)ले कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १२∞ वोनस शेयर र कर प्रयोजनार्थ ०.६३∞ नगद लाभांश दिने भएको छ ।

आ.ब. २०७३÷०७४ मा कम्पनीले १,७८,५११ नया“ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २६३ करोड ३५ लाख संकलन गरेको छ । २०७४ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ७,२०,४५० र कूल जीवन बीमा कोषमा रु. ३,३५५ करोड संकलन भएको थियो । आ.ब. २०७३÷०७४ मा कम्पनीको कूल जीवन बीमा कोषमा २६.७१∞, प्रथम बीमाशूल्क आर्जनमा १६.२६∞, बीमालेख बिक्रीमा २१.६७∞, लगानीतर्फ ३०.४०∞, लगानीबाट प्राप्त आम्दानीमा ४५.४३∞ को बृद्धिदर रहेको थियो ।
आ.ब. २०७५÷०७६ को पौष मसान्तसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५८१.१३ करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ४,८६८.७० करोड जम्मा रहेको कम्पनीले जानकारी दिएको छ ।