१२ तस्बीरमा यस्तो देखियो होलीको रौनक, जोगिरा सररर…

१२ तस्बीरमा यस्तो देखियो होलीको रौनक, जोगिरा सररर…

पुष्प दुलाल
0
Shares

काठमाडौं । रङ्गहरुको पर्व होलीको उल्लास देशैभर देखिएको छ । एकआपसमा विभिन्न रङ्ग दलेर खुसी साटासाट गरेर होली मनाइएको छ  । हामीले देशभरका केही होलीका तस्बीरहरु प्रस्तुत गरेका छौं ।