काठमाडौं । धितोपत्र बोर्डले सेयर बजार सुधार गर्नको लागि गरेको कामलाई सार्वजनिक गरेको छ ।
सेयर लगानीकर्ताले बोर्डले बजार सुधारका लागि केहीपनि नगरेको भन्दै ताला लगाएको भोलिपल्ट आफ्नो कार्य प्रगति र भावी दिनमा गर्ने कार्यतालिक सहितको सूचि सार्वजनिक गरेको छ ।
SHARE YOUR THOUGHTS