१ पुस २०८२, मंगलबार

हावाहुरी पीडितलाई सेञ्चुरी बैंकले ५ लाखको राहत दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत आइतबार साझँ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीद्धारा पीडितलाई सेञ्चुरी बैंकले ५ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ४९० पिडित परिवारहरुलाई ५ बराबरको खाद्यान्न सहयोग गरेको हो ।