३० मंसिर २०८२, सोमबार

मूल्य घट्ने क्रममा रहेका यी ५० एसयुभि कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वभर नै एसयुभि कारको माग बढदो छ । यही मागलाई परिपूर्ति गर्नका निम्ति विभिन्न कार निर्माता कम्पनीले विभिन्न मोडलका कारहरु निर्माण गर्दै आएका छन ।

कार निर्माताहरुबीच कार निर्माणको चर्को प्रतिस्पर्धाका कारण गाडि पारखीहरुका लागि विभिन्न मोडलका गाडि बजारमा आइरहेका हुन्छन ।

तर अहिले केहि एसयुभि सेगमेन्टका गाडिहरुका मूल्य विश्वबजारमाा घटिरहेको विभिन्न रिपोर्टहरुले जनाएका छन । मूल्य घटनेक्रममा रहेका केही कम्पनीका गाडिहरु नेपालमा पनि प्रयोग हुँदै आएका छन ।

कुन कुन कम्पनीका कुन मोडलका गाडिको मूल्य घटिरहेको छ त ? के विश्वबजारमा घटेको मूल्यको असर नेपालमा पर्ला ?

यी हुन विश्वबजारमा मूल्य घटेको केहि कार कम्पनीका मोडलहरुः

१. निराश मुरानो

२. फोर्ड एज

३. किया सोरेन्टो

४. हुन्डाई सान्टे फि

५. होन्डा सिआर–भि

६. हुन्डाई टक्सन एक्सई

७. सुबारु फरेस्टर २.५ आई

८. मज्दा सिएक्स–५ स्पोर्ट

९. सुबारु क्रसटेक

१०. डज जर्नी एसई

११. चेभ्रोलेट ट्रयाक्स एलएस

१२. निशान जुक एस

१३. फियाट ५०० एक्स पप

१४. जिप कम्पास स्पोर्ट

१५. मज्दा सिएक्स–३ स्पोर्ट

१६. मितसुविसी आउटल्याण्डर स्पोर्ट इएस

१७. होन्डा एचहार–भि एलएक्स

१८.जिप प्याट्रियोट स्पोर्ट

१९. जिप रेनेगेड स्पोर्ट

२०. किया सोल बेस

२१. भक्सवागेन एटलास

२२. किया सोरेन्टो

२३. टोयोटा हाइल्यान्डर

२४. बुईक इन्क्लेभ

२५. मज्दा सिएक्स–९

२६. चेभ्रोलेट ट्राभर्स

२७. डज डुरानो

२८. फोर्ड फ्लेक्स

२९. जिएससी एकाडिया

३०. फोर्ड एक्सप्लोरर

३१. निशान पाथफाइन्डर

३२. टोयोटा फोर रनर

३३. होन्डा पाइलट

३४. जिप ग्राण्ड चेरोकी

३५. टोयोटा हाइल्याण्डर हाइब्रिड

३६. विएमडब्लु एक्सवान

३७. मर्सिडिज बेन्ज जिएलए क्लास

३८. अल्फा रोमियो स्टेल्भियो

३९. किया निरो

४०. एकुरा एमडीएक्स

४१. जउगर ई–पेस

४२. बुईक इन्कोर

४३. मिनी कुपर कन्ट्रिम्यान एस

४४. निशान ज्युक निस्मो

४५. क्याडिल्याक एक्सटि फाइभ

४६. चेभ्रोलेट इक्वीनक्स

४७ . टोयोटा सी –एचआर

४८. इन्फिनिटि क्यएक्स ३०

४९.अउडी क्युथ्री

५०. हुन्डाई टक्सन