काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा बजेट पेश गर्न संघीय संसद पुगेका छन् । अबको केही समयमा उनले बजेट सार्वजनिक गर्ने छन् । केही समय अगाडि मन्त्रिपरिष्को बैठकले बजेट पास गरेको थियो । Publish on:
SHARE YOUR THOUGHTS