काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्ष सरकारले ८३ हजार युवालाई सिपमूलक तालिम दिने बताएका छन ।
संसदमा आर्थिक वर्ष २०७६/७७ को वजेट प्रस्तुत गर्दै उनले युवाहरुलाई तालिम दिनका लागि १ अर्ब ७३ करोड छुट्टाएको बताएका छन ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया