काठमाडौं । सरकारले सिँचाई क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको छ । रानी जमरा, भेरी–बबई साईभर्सन अघि बढने २ अर्ब ५ करोड बजेट विनियोजन भएको छ । मधेशमा सिंचाईको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ । Publish on:
SHARE YOUR THOUGHTS