मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन « Eglish Khabarhub

मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन




काठमाडौं । सरकारले मोनोरेल र मेट्रोरेल बनाउनका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि बनाइएको बजेटमा यस्तो व्यवस्था गरेको अर्थमन्त्री युवराज खतिवडाले बताएका हुन ।

ओली सरकारको प्राथामिकतामा परेको मोनोरेल र मेट्रोरेलका सेवा विस्तारका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

Publish on: