
गैंडाकोट नगरपालिका–२ कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको संस्थाले सनराइज क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
SHARE YOUR THOUGHTS